संचारमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं, ८ फागुन । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू होइन नभनेपनि यसबाट केही फरक नपर्ने बताएका हुन् । बाँस्कोटाले टेपबारे आज तीन बजे नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए । उनले नखाएको विष नलाग्ने भन्दै…