पाँचथर । सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ । सीआईबीको टोली घटनास्थल पुगेपछि शव उठाउने कार्य सुरु भएको हो । मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिने भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । आज राती दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको थियो । पाँचथर मिक्लाजुङ –…