बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले बी टेच इन एआई कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुलाई आधुनिक प्रविधिको शिक्षा उपलब्ध गराउने उद्देश्यले महाविद्यालयले यसै शैक्षिक सत्र २०८२ देखि बी टेच इन एआई कक्षा सञ्चालन गर्न लागेको हो । शनिवार आयोजित पत्रकार सम्मेलनमा महाविद्यालयका प्राचार्य डाक्टर रूपकप्रसाद खनालले युग सापेक्ष शिक्षा दिने उद्देश्यले बी…