युवाको आवाज दबाउनु गलत : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं । भ्रष्टाचारविरुद्ध वकालत गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारलाई वस्तुपरक रुपमा नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको सरकारले सत्ताको बलमा युवाको आवाज दमन गरेको निष्कर्ष निकालेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरले मंगलबार बिहान विज्ञप्ति जारी गरी भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका युवाहरुलाई दमन गर्नु गलत हुने भनी टिप्पणी गरेको हो । दर्जनौं व्यक्तिको ज्यान जाने…