इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा

गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार दक्षिणी गाजामा, रफाह गभर्नरेटको धेरैजसो भागलाई ‘नो गो जोन’ घोषित गरिएको छ । मार्चको अन्त्यदेखि इजरायली सेनाले…