पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

काठमाडौ - पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो । लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् । २४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा…