बाह्रदशीमा सिँचाइ योजनाको उद्घाटन, किसानको मुहारमा खुसी

बाह्रदशी । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताले आजित झापा, बाह्रदशी -५ का किसानको मुहारमा खुसीको लहर छाएको छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न ‘सूर्योदय डिप ट्युबवेल सिँचाइ योजना’को समुद्घाटन भएसँगै यस क्षेत्रका ६० बिघा जमिनमा बाह्रैमास सिँचाइ सुविधा सुनिश्चित भएको छ। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले एक…