बिर्तामोड । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिर्तामोड आउनुभएको छ । हिजो विराटनगर आउनु भएको पूर्वराष्ट्रपति भण्डारी भर्खरै बिर्तामोड आइपुग्नु भएको हो । उहाँलाई बिर्तामोडस्थित सिद्धार्थ होटलमा भव्य स्वागत गरिएको छ । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भोलीदेखि सुरु हुन गइरहेको विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा उहाँ…