नयाँदिल्ली, १२ चैत । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् । यो तलब अप्रिल १ वाट लागु हुनेछ । यसका साथै…