शिवसताक्षी - झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा बिहीवार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको…