बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वाटर झापाले १८ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । आज भद्रपुरमा आयोजित कार्यक्रमकाबीच १८ औं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रममा नृत्य एवम् गायन समेत प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा सेवाबाट…