अनेम संघ झापाद्वारा बिरामीलाई पौष्टिक आहार वितरण

झापा । झापा भद्रपुरको प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुल लगायत पौष्टिक आहार वितरण गर्दैै अखिल नेपाल महिला संघ झापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आज पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष लीला…