इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश थापाको उम्मेदवारी घोषणा

बिर्तामोड । अनेरास्ववियुले बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पस (देवी) को स्ववियु सभापतिमा आकाश थापालाई उम्मेदवार घोषणा गरेको छ । आज एक कार्यक्रमका बीच अनेरास्ववियुले सभापति सहित कार्यसमितिका अन्य उम्मेदवारहरु घोषणा गरेको हो । अनेरास्ववियुले घोषणा गरेको सभापति पदको उम्मेदवार बिबिएस तेस्रो वर्षमा अध्ययनरत रहेका छन् । अनेरास्ववियसले स्ववियु सचिवमा शितल खनाल, कोषाध्यक्षमा प्रबिना वाग्ले, प्रत्यक्ष सदस्यहरूमा नोगेन…