काठमाडौं, १ जेठ । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १० औँ केन्द्रीय महाअधिवेशन जेठ ९ देखि ११ गतेसम्म पर्यटकीय नगरी पोखरामा हुँदै छ । महाधिवेशनको पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संगठनको नयाँ नीति र नेतृत्व चयन गर्ने यो महाधिवेशनलाई महत्वको साथ हेरिएको छ । राजनीतिक अधिकार…