विर्तामोडमा जेठ ४ देखि ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’

विर्तामोड । बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक बिक्रेता मेचीपावर मोवाइल ट्रेडले पहिलो पटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म बिर्तामोडको वान स्टप मल अगाडी (खड्का कम्प्लेक्ससँगैको खाली जग्गामा) मा आयोजना हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज,…