दहिझोडा सामुदायिक वनभित्र लुकाईछिपाई राखेको १२ लाखको काठ बरामत

बिर्तामोड । झापाको अर्जुनधारा –४ स्थित दहिझोडा सामुदायिक वनभित्र लुकाईछिपाई राखेको १२ लाख मुल्य बराबरको साल जातको काठ बरामत गरिएको छ । वन इलाकाको खुड्किलो भन्ने स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेस खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बि.क.को कमाण्डमा ५ जना, कन्काई सब डिभिजन कार्यालय सुरुङ्गा र…