बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले धमाधम एकाईगत साधारणसभा गरिरहेको छ । २८ औं वार्षिक साधारणसभा अन्तर्गत आज बिर्तामोडको तेस्रो एकाई साधारणसभामा गर्दै तीन जना सदस्यको परिवारलाई राहत वितरण गरिएको छ । परिवार राहत कार्यक्रम अन्तर्गत निधन भएको सदस्यको परिवारलाई राहत वितरण गरिएको अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए । सहाराले निधन…