सरोज भट्टराई शिवसताक्षी । पूर्वकै प्रसिद्ध कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लगाउने तयारी भएको हो । स्वतः स्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको कन्काई माई मेला शिवसताक्षी नगरपालिका वडा नं. १० को संयोजनमा लगाउने बताइएको छ । वडा कार्यालयले…