जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। समितिको उपाध्यक्षमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी, सचिवमा विकास महतो, उपसचिव आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् । जिल्ला समितिको सदस्यहरू लुखीराम मुर्मु, जीतबहादुर राई,…