भद्रपुर , ६ कात्तिकः आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१- ८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०-८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०र८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५…