सरकारको सय दिनको उपलब्धि (पूर्ण पाठसहित)

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा आज बुधबार सरकारले प्राप्त गरेका कामकारबाही सार्वजनिक गरेका छन्। यस्तो छ ओलीले गरेको सम्बोधनको पूर्णपाठ प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै ईश्वरको नाममा होइन, तपाईँहरूको नाममा सपथ लिएको थिएँ। किनभने यो…