काठमाडौँ, १२ माघ : जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर…