पूर्वराष्ट्रपति भण्डारीको दशैँ शुभकामना- तडकभडकरहित र मितव्ययीमा जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीजनमा बडादशैँको शुभकामना दिएकी छन् । यस पर्वले नेपालीहरूबीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा मिलोस् भनी उनको कामना छ । विविध क्षेत्र र समुदायमा दशैँ मनाउने आ-आफ्नै विधि र परम्परा भएपनि यो सबै नेपालीको साझा…