झापा - सशस्त्र प्रहरी बल नेपालले लागूऔषधसहित दुई जना ब्यक्ति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले लागूऔषध ब्राउनसुगरसहित जिल्ला झापा कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र ३६ बर्षको पुर्ण बहादुर लिम्बुलाई झापा गापा १…