पारीको तरकारी पसलमा ‘वन्ली फर नेपाल’ लेख्न थालेको पाइन्छ : मन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पारी (भारत) को तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टास्ने गरेको बताएका छन् । आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘अखाद्य वस्तुको प्रयोगले…