झापाको शिवगञ्जमा पहिलो पटक रथयात्रा

शिवसताक्षी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शिवसताक्षीको शिवगञ्ज बजारमा पहिलो पल्ट रथ यात्रा निकालिएको छ । मंगलवार शिवसताक्षी ६ शिवगञ्ज बजारमा अवस्थित हनुमान मन्दिरबाट रथ यात्रा निकाली पाथिभरा मन्दिर, कनकाई भगवती मन्दिर, शिव मन्दिरमा परिक्रमा गराई पुनः शिवगञ्ज बजारमा रथ यात्राको समापन गरिएको हो । बैदिक सनातन धर्म संस्कार संस्कृति सम्वर्धन तथा सरक्षण गर्ने उद्देश्यले श्री…