प्रभु बैंकको दोस्रो विज्ञप्ति :  नक्कली कागजात बनाउने कार्यमा सिटौलाको व्यक्तिगत संलग्नता 

बिर्तामोड । प्रभु बैंक लि. ले बिर्तामोड शाखा कार्यालयको कारोबार सम्बन्धमा दोस्रो विज्ञप्ति जारी गर्दैं नक्कली कागजात बनाउने कर्यमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको जनाएको छ । सामान्य बैंकिङ अभ्यास बिपरित सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्क्ली कागजात बनाउने कार्यमा सिटौलाको संलग्नता रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको  विज्ञप्तिमा उल्लेख छ ।…