नगर विकास कोषबाट ऋण लिएर बसपार्क बनाउँदै उर्लाबारी

विराटनगर - मोरङको उर्लाबारी नगरपालिकाले २० करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले नगर विकास कोषसँग ऋणको सम्झौता गरेको छ । कोषको ऋण सहयोगमा बसपार्क निर्माण गर्न लागिएको हो । बसपार्कका लागि कुल २० करोड ३ लाख ४७ हजार लागत आवश्यक पर्ने बताइएको छ । आइतबार नगर विकास कोषका कार्यकारी…