बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट सम्बन्धी पठनपाठन सुरु हुने भएको छ । साउन २ गतेबाट पठनपाठन हुने विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका छन् । देवी माविले कोशी प्रदेशकै ठुलो होटल म्यानेजमेन्टको ल्याव स्थापना गरेको दावी गरेको छ । निजी र सामुदायिक विद्यालयहरुमध्येकै ठुलो किचन ल्यावमा अभ्यास गर्दै पठनपाठन…