पर्यावरण संरक्षणको अपील गर्दै झापा आइपुगे विश्व पैदलयात्री रोहन

बिर्तामोड । भारत महाराष्ट्र नागपुरका २२ वर्षीय रोहन अग्र्रवाल नेपालको ७३ जिल्ला पैदल यात्रा गरेर झापा आइपुगेका छन् । झापापछि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पाथीभरा मन्दिरको दर्शन गर्न जाने बताए । पर्यावरण जोगाउन अपिल गर्दै विश्व पैदलयात्रामा निस्किएका अग्रवालले बिर्तामोडका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु भेटेका छन् । शुक्रवार बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रेस…