बिर्तामोड । शहरीकरणसँगै बिर्तामोड साँघुरिँदै गएको छ । बिर्तामोडका खाली जमिनहरु घर तथा व्यवसायिक प्रयोजन संरचनाहरुले भरिँदै गएका छन् । नियमित व्यायाम र खेल्न चाहनेका लागि खुला ठाउँको अभाव हुँदै गइरहेको छ । यही समस्यालाई मध्यनजर गर्दै बिर्तामोडसँगै जोडिएको अर्जुनधारा-६ स्थित गमस्ता स्पोर्टस् हवले करोडौं लगानी गरी खेल संरचनाहरु निर्माण गरिरहेको छ । नियमित व्यायाम गर्ने,…