‘कृषि बजार व्यवस्थापनमा केन्द्रीत छौं’

संगिता शिवा संयोजक - आर्थिक विकास समिति, बिर्तामोड नगरपालिका विगतमा व्यवसायिक रुपमा खेती नगर्ने बिर्तामोडका किसानहरु अहिले व्यवसायिक रुपमा खेती गरिरहनु भएको छ । यहाँका किसान व्यवसायिक रुपमा तरकारी उत्पादनमा लगभग सफल भइसक्नु भएको छ । अब, हाम्रो ध्यान भनेको बजार व्यवस्थापनमा केन्द्रीत छ । तरकारी उत्पादनमा सफल भइसकेका छौं, अब बजारिकरणमा सफल हुनुपर्नेछ ।…