टी–२० विश्वकप खेल्ने जर्सी सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी– २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी– २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह…