बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले वेवारिसे अवस्थामा फेला पारेको सामान मेची भन्सारलाई बुझाएको छ । आइतवार विभिन्न स्थानबाट फेला पारेको भनिएको ९६ हजार ९ सय ९० रुपैयाँ बराबरको अवैध सामान आवश्यक कारबाहीको लागि भन्सार पठाइएको बताइएको छ । भन्सार छलेर ल्याएको सामान आइतवार दिउँसो बिर्तामोड प्रहरी बरामत गरेको हो । सामान ल्याउने व्यक्ति नखुलाई…