बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मतका लागि नेताहरु जुटेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने मिति तय भएको थियो । तर, मुख्य पदहरुमा सर्वसम्मत भएपछि अन्य पदहरुमा…