शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शनिबार दुई खेल भएमा छन् । पहिलो खेलमा विर्तामोड भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै र सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ । विर्तामोडलाई ४–१ गोल अन्तरले हराउँदै सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको आयोजकले जनाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल…