बिर्तामोड । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखा, स्वास्थ्यका कर्मचारी, बिर्तामोड क्षेत्रका अस्पतालहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । विभिन्न सचेतनामुलक नारा लेखिएका…