भद्रपुरका साँवा दम्पत्तिलाई नयाँ घर हस्तान्तरण

बिर्तामोड । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धा रणबहादुर साँवा र राजकुमारी साँवालाई राष्ट्रिय युवा संघले घर निर्माण गरेर आजबाट बस्न मिल्ने गरी हस्तान्तरण गरेको हो । अत्यन्तै…