दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको अल्टिमेटम

दमक । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनीहरुले विद्यार्थी कै लागि मात्र सो रकम खर्च गरिनुपर्ने माग गरेका छन् । ८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम…