बिर्तामोड । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ सिजन ९७ को ग्रान्ड फिनाले सोमबार सम्पन्न भएको छ । बिर्तामाड-२ चारपानेमा सम्पन्न प्रतियोगिताको उपाधि सिनियरतर्फ कृतिसा खड्का र रिदम श्रेष्ठ, जुनियरतर्फ सृष्टि बस्नेत र सिद्धार्थ भुजेलले उचाले भने प्रि-जुनियरमा प्रिन्सेसतर्फ काव्या श्रेष्ठ र प्रिन्सतर्फ एरोन गुरुङ विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा…