अर्जुनधाराबाट भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राऊ

बिर्तामोड । शनिश्चरे प्रहरी चौकीले भरुवा बन्दुक र चोरीका सामानसहित ३ जनालाई पक्राउ गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीलाई बुझाएको छ । प्रहरीले झापा अर्जुनधारा नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय आदित्य लिम्बुलाई चाँदीको १ थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड सहित पक्राउ गरेको हो । यस्तै, सोही ठाउँ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu