सटर भाडाको विवाद समाधान गर्छु : अमिर खान

बिर्तामोड ।बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका अमीर खानले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायी मारमा परेको बताएका छन् । चुनावी अभियानका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आए पनि व्यवसायीले महंगो भाडा तिर्नु परेको…