मेचीनगर । उच्च अदालत विराटनगर इलाम संयुक्त इजलासले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा (दोस्रोपटक) अन्तरिम आदेश जारी गरेको छ । अदालतले घरधनी विष्णुमाया श्रेष्ठको नाममा आज जारी गरेको नयाँ अन्तरिम आदेशमा मुद्धाको अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल चलाउन दिनु भनिएको छ । आज मुद्धाका दुबै पक्षलाई अदालतले छलफलका लागि…