काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १८ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १८ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी…