सहकारी ऐन अभियानमैत्री हुने : मन्त्री कार्की

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री हुने विश्वास दिनु भएको छ । झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जानकारी दिए । सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै…