बाबुको मुख हेर्नेदिनमा परदेशी छोरीको सम्झना

आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । सनातन हिन्दू धर्म अनुशार कुशे औंसी परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा बुबाको मुखहेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने चलन रहेको छ । त्यस्तैगरी आमाबाबु नहुनेले पवित्र तिर्थ स्थलहरुमा बिषेश गरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण…