सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाईदै

इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न सुरु गरिएको हो । एक साता सम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । सात दिन…