वैदेशिक रोजगार विभागमा उजुरी नै उजुरी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ । यसरी ठगीमा पर्ने कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन ।  वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीका क्रममा ठगी…