बिर्तामोडमा ब्राउन सुगरसहित क्षेत्री पक्राउ

बिर्तामोड । प्रहरीले ब्राउन सुगरसहित बिर्तामोडबाट आज एक जना युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाका आधारमा सादा पोसाकका प्रहरी परिचालन गरी बिर्तामोड– ५ का राम क्षेत्रीलाई पक्राउ गरेको हो । आज विहान ९ः३० बजे बिर्तामोडको ईलाम स्टेण्ड छेउबाट २८ वर्षीय क्षेत्रीलाई बा १६ च १६९३ नम्बरको रातो रंगको वाइगनर कारभित्र…