दिपक ढकाल बिर्तामोड । झुण्डिएर आत्महत्या गर्ने बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड…